शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २मा जसपाका ११ सांसद लोसपामा


  • माउन्टेन खबर
  • बुधबार, भदौ १६, २०७८
  • 762
    SHARES

१६ भदौ, धनुषा । जनता समाजवादी पार्टी (जसपा)का ११ सांसदले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् ।

हालसम्म जसपाका १४ सांसद लोसपामा खुलेका हुन् । त्यसमध्ये यी हुन् लोसपामा सनाखत गर्ने सांसदहरु :
१. प्रमेश्वर साह
२. बबिता हुमारी
३.सरिता साह
४. निलमदेवी भूमिहारिन
५. अल्का झा
६. गौरी नारायण साह
७ जानकी शरण साह
८. जैलुन राइन
९. रमेश प्रसाद कुर्मी
१०. उपेन्द्र महतो
११. बाबुलाल साह

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)