आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिडले रोजगारी गुमाएका ट्रेकिङ गाइडका लागि सहुलियतपूर्ण ऋण लिन आवेदन खुल्यो


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १, २०७८
  • 299
    SHARES

१ असोज, काठमाडौं । कोभिडका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहुलियतपूर्ण ऋण दिने भएको छ ।

टिम्स कार्ड खरिद तथा बिक्री गर्ने ट्रेकिङ कम्पनीमा कार्यरत रहेकै बेला कोभिडको महामारीको कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडलाई व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ पत्रयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालय नेपाल पर्यटन बोर्डले ऋण दिन लागेको हो ।

ऋण लिनका लागि आवश्यक कागजातसहित आवेदन खुलाएको छ । बोर्डले शुक्रबार प्रकाशन गरेको सूचनामा ७ दिनभित्र आवेदन दिन भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)