आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपचारका लागि माओवादी नेता पुन थाइल्याण्ड प्रस्थान


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 190
    SHARES

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।

जण्डिसको कारण बिरामी पर्नुभएको नेता पुन आज बिहान थाइल्याण्ड प्रस्थान गरेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

उआनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }