शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री रावतले विश्वासको मत लिँदै


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 664
    SHARES

१३ असोज, काठमाडौं । प्रदेश १का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको छ ।

बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भित्रसम्ममा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)