आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 451
    SHARES

१३ असोज, काठमाडौं  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । केही बेरपछि बस्न लागेको माओवादी केन्द्रको स्ठायी कमिटीको बैठक बस्नुपूर्व प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता भएको हो। उक्त भेटवार्तामा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बुझिएको छ।

सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक साढे १२ बजेतिर पार्टीकार्यालय पेरिसडाँडामा बस्दै छ ।

गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका तर्फबाट मन्त्री हुनेहरुको नाम दिन आग्रह गर्नुभएको थियो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपत्यका बाहिर रहेको र नेकपा समाजवादीका अध्यक्ष पनि केही बिसन्चो भएको भएपछी मङ्गलबार बस्ने भनिएको सत्तागठबन्धनको बैठक बस्न सकेको थिएन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }