शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १५, २०७८
  • 520
    SHARES

१५ असोज, काठमाडौं । प्रदेश २मा नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन हुनुभएको छ । प्रदेश संसदीय दलको बैठकले सर्वसहमतिले दलको नेतामा मण्डल चयन हुनुभएको हो । मण्डल यसअघि पनि एमालेको संसदीय दलको नेता हुनुहुन्थ्यो। यस्तै बैठकले प्रमुख सचेतकमा किशोरी साह ‘कमल’ लाई चयन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)