बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भैरहवाद्वारा चितवन ६ विकेटले पराजित


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 259
    SHARES

१८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत आज भएको खेलमा भैरहवासँग चितवन टाइगर्स पराजित भएको छ । भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको हो ।

चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभरमा ६ विकेट बाँकी रहँदै पुरा गरेको थियो। ईपीएलमा पहिलो पटक पराजित भएको चितवनको शीर्ष स्थान भने कायमै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)