बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप

नेपाल भारतसँग पराजित


  • माउन्टेन खबर
  • सोमवार, अशोज २५, २०७८
  • 577
    SHARES

काठमाडौं ,२५ असोज

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग पराजित भएको छ ।

गएराति भएको खेलमा भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

भारतका लागि एकमात्र निर्णायक गोल सुनील क्षेत्रीले गरे । उनले खेलको ८२ औं मिनेटमा गोल गरेका हुन् ।

यद्यपि, भारतसँग पराजित भएपनि नेपालको फाइनल पुग्ने सम्भावना भने कायमै छ । माल्दिभ्स ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

नेपाल ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहँदा भारत ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)