बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै


  • माउन्टेन खबर
  • बुधबार, अशोज २७, २०७८
  • 614
    SHARES

काठमाडौं  ,२७ असोज

कर्णाली प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ ।  बर्तमान मुख्यमन्त्री  महेन्द्र बहादुर शाहीले आगामी कार्तिक ५ राजीनामा दिने र त्यस पछि कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

मुख्यमन्त्री शाहीको सरकारलाई विश्वासको मत दिने समयमा कांग्रेस संग सरकारमा आलोपालो गर्ने सहमति बनेको थियो ।  २०७८ बैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूह (तत्कालिन एमाले) बीच ११ बुँदे सहमति भए पछि शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाउनु भएको थियो । त्यतिवेला तीन दलबीच मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने ६ महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने  सहमति भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)