शनिबार, बैशाख २९, २०८१

साफ च्याम्पियनसिप

पहिलो हाफ सकिदा नेपाल र भारत गोलरहित बराबरीमा


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३०, २०७८
  • 350
    SHARES

काठमाडौं ,३० असोज

साफ च्याम्पियनसिप फुटबलको फाइनल अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा दुबै टिमले पाएको मौकामा गोल निकाल्न सकेनन् ।

आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ ।

भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }