बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिग फुटबल

आर्सनल क्रिष्टल प्यालेससँग बराबरीमा


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २, २०७८
  • 494
    SHARES

काठमाडौं, २ कात्तिक

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल हारबाट जोगिएको छ ।

इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गरेको गोलको सहयोगमा आर्सनलले क्रिष्टल प्यालेससँग बराबरी गरेको हो ।

८ औँ मिनेटमा पिएर एमरिकको गोलबाट सुरुवाति अग्रता लिएको घरेलु टोली आर्सनल त्यसपछि भने पछि परेको थियो ।

क्रिष्टल प्यालेसका लागि ५० औँ मिनेटमा क्रिष्टियन बेन्टेक र ७३ औँ मिनेटमा उड्सन इट्वार्डले गोल गरेका हुन् ।

बराबरीपछि ८ खेलबाट ११ अंक जोडेको आर्सनल १२ औँ स्थानमा छ। ८ अंकसहित क्रिष्टल प्यालेस १४ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)