बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिदेशीय एसिया कप छनोटका लागि नेपाली टोली ताजकिस्तान प्रस्थान


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २, २०७८
  • 287
    SHARES

२ कात्तिक, काठमाडौं । एएफसी २३ वर्ष मुनिको एसिया कप छनोट खेल्न नेपाली टोली ताजिकिस्तान गएको छ । नेपाली टोली मंगलबार बिहान त्यसतर्फ गएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल छनोटमा कठिन समूहमा छ । नेपालसँगै ताजिकिस्तान, लेबनान र ईरान समूह ‘बी’मा रहेका छन् । छनोट अघि नेपालले अक्टोबर २२ तारिखमा इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

यस्तो छ नेपालको खेल तालिका–
–पहिलो खेलमा ईरानसँग अक्टोबर २५ मा खेल्नेछ ।
–दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्नेछ ।
–तेस्रो खेलमा लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)