बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल लेबनानसँग ४-० गोल अन्तरले पराजित


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १४, २०७८
  • 486
    SHARES

काठमाडौं ,१४ कात्तिक

एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार भएको खेलमा नेपाल लेबनानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे ।

यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यद्यपि लेबनान अर्को चरणमा भने पुग्न सकेन ।

यता नेपाल जित विहीन रहँदै अंक नजोडी घर फर्किएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)