बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ‘ह्वीप’ जारी


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १५, २०७८
  • 269
    SHARES

विराटनगर, १५ कात्तिक

प्रदेश नम्बर १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका रहेको छ ।

यसैबीच नेपाली कांग्रेस १ नम्बर प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)