बिहिबार, बैशाख २०, २०८१

मुख्यमन्त्री राईलाई पाँच दलीय गठबन्धनले विश्वासको मत दिने


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २९, २०७८
  • 376
    SHARES

२९ कात्तिक, मोरङ । प्रदेश १ मा पाँच दलीय गठबन्धनमा आवद्द दलहरुले मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत दिने भएका छन् । आज बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी(जसपा) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदहरूको बैठकले गठबन्धनका तर्फबाट मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्मन्त्री राईले भोलि मंगलबार विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री राईले आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }