बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चोटका कारण नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • 892
    SHARES

३० कात्तिक, काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेयमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । चोटका कारण नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् ।

ब्राजिलले विश्वकप छनोट अन्तरगत भोलि अर्जेन्टिनासँग भिड्दै छ । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

ब्राजिलले विश्वकपको यात्रा पक्का गरिसकेको छ । ब्राजिलले १२ खेलमा ३४ अंक जोडेको छ ।

अर्जेन्टिना २८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)