बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री राईलाई विश्वासको मत नदिन एमालेको ह्विप


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १, २०७८
  • 352
    SHARES

१ मङ्सिर,काठमाडौं । प्रदेश १का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत नदिन नेकपा एमालेले ह्विप जारी गरेको छ। प्रदेश सभा बैठक बस्नु अघि बसेको सर्वदलिय बैठकबाट एमालेले मत नदिन ह्विप जारी गरेको हो।

अहिले मुख्यमन्त्री राईले प्रदेश सभाको बैठकमार्फत सबै दलहरुलाई आफुलाई विश्वासको मत दिन आह्वान गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)