बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यान्चेटस्टर युनाइटेडका मुख्य प्रशिक्षक बर्खास्त


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ५, २०७८
  • 364
    SHARES

५ मङ्सिर, काठमाडौं । म्यान्चेटस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गन सोल्सारलाई बर्खास्त गरेको छ ।

वाटफोर्डसँग ४–१ ले पराजित भएपछि युनाइटेडले आकस्मिकरुपमा बैठक बसेको थियो । उक्त बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

उनको बर्खास्तीसँगै क्षतिपूर्ति तथा अन्य प्रक्रियाको बारेमा समेत छलफल भइसकेको बताइएको छ । सोल्सारले प्रिमियर लिग अन्तर्गत पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएपछि युनाइटेडका समर्थकहरु पनि उनीविरुद्ध खनिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)