बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालद्वारा हङकङलाई १ सय ५ रनको लक्ष्य


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ६, २०७८
  • 366
    SHARES

६ मङ्सिर, काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङलाई १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको हो ।

नेपालका लागि ओपनर सीता राना मगरले ४० रन जोडिन् । इन्दु बर्माले अविजित ३१ रन जोडिन् । काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)