बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

च्यासलद्वारा एपीएफ १-०ले पराजित


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ११, २०७८
  • 603
    SHARES

११ मङ्सिर, काठमाडौ । च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आज भएको पहिलो खेलमा च्यासलले विभागीय नेपाल एपीएफ फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै जित हासिल गरेको हो।

च्यासलका रुमेश बर्तौलाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ४९औं मिनेटमा निकै दर्शनिय गोल गरेका थिए। योसँगै ए डिभिजन लिगमा च्यासलले पहिलो जित दर्ता गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)