बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मछिन्द्र र आर्मी गोलरहित बराबरीमा


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १३, २०७८
  • 553
    SHARES

१३ मङ्सिर, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसँगै मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ ।

यता आर्मीको भने यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको आर्मीले २ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)