सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सत्ता गठबन्धनको बैठक सोमबार बस्दै


  • माउन्टेन खबर
  • आइतवार, पुस १८, २०७८
  • 254
    SHARES

१८ पुस, काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको एक नेताले जानकारी दिनुभयो ।

आज बस्न लागेको बैठक माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि भोलि बिहानलाई तय गरिएको हो।

राष्ट्रिय सभाका २० जना सांसदको फागुनदेखि चार वर्षे कार्यकालको पदावधी समाप्त हुँदै छ । राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }