सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुर्गाफाँटमा कांग्रेस आमसभालाई सम्बोधन गर्न गगन थापा अर्घाखाँची जाने


  • माउन्टेन खबर
  • आइतवार, पुस १८, २०७८
  • 259
    SHARES

अर्घाखाँची, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा दुर्गाफाटको आमसभालाई सम्बोधन गर्न हेलीकप्टर मार्फत जाने तयारी भएको कांग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक पुस १९ गते दिउँसो २ बजे बस्ने भएसँगै अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका दुर्गाफाटमा हुने आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न हेलीकप्टर मार्फत ११ बजे दुर्गाफाट पुग्ने कार्यक्रम तय भएको छ ।

आमसभालाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, गोविन्दराज पोख्रेल लगाएतका नेताहरु दुर्गाफाट जाने कार्यक्रम तय भएको काँग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेलले बताए । कार्यक्रममा करिब ८ हजार मानिसको जनसहभागिता हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }