सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रियसभाको निर्बाचन बारे छलफल गर्न ,गठबन्धनमा रहेका दलहरुको बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, पुस १९, २०७८
  • 180
    SHARES

फाईल फोटो

 

काठमाडौं, १९ पुस ।    राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने निर्वाचनका बारेमा छलफल गर्न सत्तागठबन्धनमा रहेका दलहरुको बैठक बस्दैछ । बिहान प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा बस्ने बैठकमा १९ सिटका लागि  हुने राष्ट्रिय सभा सदस्यको सिट बाडफाँडका केन्द्रीत रहने जनाईएको छ ।

 

राष्ट्रियसभाको निर्बाचन माघ १२ गते हुदैछ । राष्ट्रियसभाको निर्बाचन संगै प्रतिनिधिसभाको बैठक सुचार गर्ने बिषयमा पनि छलफल हुने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }