शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ का ८ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ


  • माउन्टेन खबर
  • आइतवार, माघ २३, २०७८
  • 312
    SHARES

२३ माघ, काठमाडौं । प्रदेश १ का ८ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा मन्त्री, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषी, शेखरचन्द्र थापा बन, ओम प्रकाश सरावागी उद्योग, प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था , उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा नियुक्त हुनुभएको छ।यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्रीले सपथ लिनुभएको हो।

मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाउनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }