सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोसाईकुण्ड गाउँपालिका ४ मा कांग्रेसको प्यानल विजयी


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १, २०७९
  • 567
    SHARES

रसुवा, १ जेठ । रसुवाको गोसाईकुण्ड गाउँपालिका ४ को वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए ।
गोसाईकुण्ड गाउँपालिका ४ को वडा सदस्यमा कांग्रसबाटै सान्दु चुसाङ, ल्हाक्पा ढुण्डुप तामाङ, महिला सदस्य कारतोक लामा विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)