सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं महानगरपालिकाको वडा नम्बर १मा एमाले विजयी


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १, २०७९
  • 375
    SHARES

काठमाडौं , १ जेठ

काठमाडौं महानगरपालिकाको वडा नम्बर १को वडाध्यक्ष मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् हुनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)