सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको नौकुण्ड गाउँपालिका ५ मा कांग्रेस प्यानल नै विजयी


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २, २०७९
  • 570
    SHARES

रसुवा, २ जेठ । रसुवाको नौकुण्ड गाउँपालिका– ५ मा वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा एमाले विजयी भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)