सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नौकुण्ड गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ३, २०७९
  • 784
    SHARES

रसुवा, ३ जेठ

रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घले विजयी हुनुभएको छ। उहाँ दोस्रो कार्यकालको लागी निर्वाचित हुनुभएको हो।

उहाँले ३ हजार ४७४ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुनु भएको हो ।उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना लामाले ३ हजार ९७ मत प्राप्त गर्नु भयो । माओवादी केन्द्रका सिंगी घिसिङले ३ सय ४६ मत प्राप्त गर्नुभयो ।

नौकुण्डको उपाध्यक्षमा एमालेका चन्द्र बहादुर ग्लान विजयी हुनुभएको छ । उहाँले २ हजार ९०४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका भुमे लामाले १ हजार ९५१ मत प्राप्त गरेर पराजित हुनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)