आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भरतपुर महानगरपालिका

रेणु दाहाल १२५२ मतले अगाडी


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ४, २०७९
  • 643
    SHARES

चितवन,४ जेठ

आम नागरिकको चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले ९ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ७ हजार ९ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्रबाट उठ्नुभएका जगन्नाथ खतिवडाले ४ हजार १ सय ९१ मत ल्याएर पछ्याइरहनुभएको छ । त्यस्तै उपमेयरमा पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३५ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई राप्रपाकी हिमला गुरुङले ६ हजार ५२५ मतका साथ पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }