सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा एक पुरुषको संकास्पद लास फेला


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १८, २०७९
  • 746
    SHARES

 

रसुवा ,जेठ १८ 

जिल्लाको नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाको सिमाना घट्टेखोला भन्ने स्थानको जङ्गलमा लगभग ३५ बर्ष उमेरको एक युवाको संकास्पद लास फेला परेको छ।

बिहान करिब ८ बजे घाँस काट्न जाने गोठालोहरुले उक्त लास देखेर प्रहरी र स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए।

लास पहिचान गर्न कठिनाई भैरहेको छ।कालिका गाउँपालिका वडा न  ५ का वडाध्यक्ष सन्दीप पौडेल ले बताउनुभयो।
युवाको एक हप्ता आगडी हत्या गरेर फालेको आशंका गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)