मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पासाङल्हामु राजमार्ग अबरुद्ध


  • माउन्टेन खबर
  • बुधबार, साउन २५, २०७९
  • 505
    SHARES

रसुवा, २५ साउन

गएराती परेको भिषण बर्षाका कारण पासाङल्हामु राजमार्ग अबरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिकास्थित पासाङल्हामु सडक अन्तर्गत बेत्रावति–कालिकास्थान सडकखण्डको बनुवा भन्ने स्थानमा सडक पूणरुपमा क्षति पुग्दा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सोही पहिरोका कारण बेत्रावति-मैलुङ सडकसमेत अवरोध भएको छ । सडक सुचारुको लागि आवश्यक पहल भईरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रसुवाको प्रमुख धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णीमाका दिन लाग्ने मेलामा जाने तीर्थयात्रीहरुलाइ सडक अबरुद्ध हुँदा मार परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)