शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दोस्रो कार्यकालको लागि उम्मेदवार बन्ने बाइडेनको संकेत


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २४, २०७९
  • 214
    SHARES

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालको लागि आफू फेरि उम्मेदवार बन्ने संकेत गरेका छन् ।

दोसो कार्यकालका लागि उम्मेदवार बन्ने आफ्नो मनसाय रहेको तर अर्को वर्षको सुरुमा निश्चित रूपमा निर्णय गर्ने उनले बताए ।

‘हाम्रो मनसाय फेरि प्रतिष्प्रर्धा गर्ने हो,’ उनले आफ्नी श्रीमती जिललाई संकेत गर्दै भने। आफ्नो डेमोक्र्याटिक पार्टीले आश्चर्यजनक रूपमा बलियो प्रदर्शन गरेको मध्यावधि चुनाव पछि बोल्दै उनले भने, ‘यो चुनावको नतिजा जे भए पनि हाम्रो उद्देश्य यही हो। ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }