शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस उपसभापति खड्काले भेटे प्रचण्डलाई, के भयो कुराकानी ?


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 400
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भेटघाट गरेका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार खुमलटार पुगेर खड्काले प्रचण्डलाई भटेका हुन् ।

भेटका क्रममा खड्काले गोरखाबाट निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भेटमा राजनीतिक कुराकानी भए/नभएको बारेमा कुनै जानकारी नभएको बताए ।

सत्ता गठबन्धनले नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । प्रचण्ड पहिलो चरणमै नेतृत्वको दाबेदार छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }