सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी


  • माउन्टेन खबर
  • आइतवार, पुस १०, २०७९
  • 285
    SHARES
लेखनाथ ।  नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।

कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । साठी सदस्यीय गण्डकी प्रदेशसभामा एमालेबाट २२ सांसद निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनसँगै अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)