शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २२, २०७९
  • 456
    SHARES

धनुषाधाम । मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

मधेस प्रदेशसभामा एक सय सात सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५४ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)