शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादी स्थायी कमिटी बैठक बस्दै


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २०, २०७९
  • 89
    SHARES

काठमाडौँ । सत्तारुढ दल (नेकपा माओवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण पटकपटक सर्दै आएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो ।

यसअघि बैठक बुधबार र बिहीबार गरी तीनपटक सारिएको थियो ।

बैठकमा समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ