आइतवार, जेष्ठ १४, २०८०

चलचित्र ‘टुल्की’ आजदेखि देशभर प्रदर्शन हुने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १२, २०८०
  • 24
    SHARES

काठमाडौँ । बहुपति प्रथामा आधारीत चलचित्र टुल्की आज देश भर प्रदर्शन हुने भएको छ ।

निर्माता शेखर लामाले निर्माण गरेको उत्त चलचित्र आज देशभरका सबै हलमा प्रदर्शन हुन लागेको जानकारी दिनुभयो ।

चलचित्रले नेपालको हिमाली क्षेत्रमा परम्परागत कालदेखी चल्दै आएको बहुपति प्रथालाई उजागर गर्न खोजिएको छ ।

उक्त चलचित्र नेपालको हुम्ला, जम्ला, मुस्ताङ, डोल्पा लगाएतका हिमाली क्षेत्रमा छायाङ्कन गरिएको थियो ।

५८ दिन लगाएर निर्माण गरिएको उक्त चलचित्र रु एक करोड २५ लाखमा निर्माण गरिएको निर्माता लामाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ