आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शास्त्रीय संगीत सिक्दैछन् आमिर खान


  • माउन्टेन खबर
  • आइतवार, पुस १५, २०८०
  • 138
    SHARES

एजेन्सी । ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खानको नाम फिल्महरूमा आफ्नो भूमिकाको लागि तयारी गर्न सबै प्रयास गर्ने अभिनेताहरूमा शीर्षमा आउँछ ।

आफ्नो व्यक्तिगत जीवनमा पनि आमिरले विभिन्न शौकका माध्यमबाट आफ्नो सीप बढाउँदै आएका छन् । अहिले आमिरले शास्त्रीय संगीत सिक्न थालेका छन् र दैनिक अभ्यास गरिरहेका छन् ।

इटाइम्सको रिपोर्ट अनुसार आमिरले हरेक दिन एक घण्टा आफ्नो गायनमा समय दिइरहेका छन् । उनले शास्त्रीय संगीत शिक्षकबाट दैनिक एक घण्टा कक्षा लिने र शास्त्रीय संगीतको अभ्यास पनि गरिरहेका छन् ।

तर, आमिरले यो शौकका रूपमा गरिरहेका छन् वा उनको अर्को फिल्मको तयारीसँग सम्बन्धित छन् भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन । केही रिपोर्टमा उनी गुलशन कुमारको बायोपिक ‘मगुल’ को तयारीमा रहेको बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)