आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रियसभा निर्वाचनः कांग्रेसका जितजंग र विष्णुदेवीद्वारा उम्मेदवारी दर्ता


  • माउन्टेन खबर
  • सोमवार, पुस २३, २०८०
  • 186
    SHARES

हेटौँडा । नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार बागमती प्रदेश राजधानी हेटौँडा पुगेर सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेत र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् ।

बागमती प्रदेशबाट बस्नेतले अन्य र पुडासैनीले महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)