बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कालिका गाउँपालिकाले किसानलाई दुधमा प्रतिलिटर तिन रुपैयाँ अनुदान दिने


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २७, २०८०
  • 87
    SHARES

रसुवा। रसुवाको कालिका गाउँपालिकाले किसानलाई कृषिबाट आत्मनिर्भर बनाउन दुधमा प्रतिलिटर तिन रुपैयाँ अनुदान दिने भएको छ।

गाउँपालिकाको १४ औं अधिवेशनमा सभाले पालिकाको कृषि उपज संकलन, प्रशोधन तथा विक्री केन्द्र संचालन तथा ब्यवस्थापन, दुधमा अनुदान उपलब्ध गराउने कार्यविधि बनायर पारित गरेको छ । गाउँपालिका प्रभक्ता एवं वडा नम्वर ५ का वडा अध्यक्ष सन्दीप पौडलले चाडैनै कार्यविधि स्वीकृत भएसँगै किसानले दुधमा प्रतिलिटरतिन लिटर रुपैयाँ पाउने भएका हुन्।

स्थानीय कृषकले दग्घ बिकास सस्थानको दग्घ संकलन केन्द्रमा दुध विक्री गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिने जनाइएको छ ।

कृषिबाट गाउँपालिकालाईअर्थतन्त्रमा अब्बल बनाउन सकिन्छ भन्ने ध्येयका साथ यस्तो कार्यविधि बनाइएको उनले बताए । ‘दुधमा मात्रै हैन हामीले तरकारी तथा फलफूल, माछा मासुलगायत व्यवसायिक रुपमा कृषि उपज उत्पादन गर्ने किसानलाई प्राथमिकतामा राखेका छौं,’ वडा अध्यक्ष पौडलले भने, ‘कृषिले तल्लो तहका किसानलाई समेट्ने हुँदा यसलाई प्राथमिकतामा राखेका हौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }