आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्मलराज पौडेलेको ‘छम्म नाचौं, छप्प नाचौं’ गीत सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ९, २०८०
  • 192
    SHARES

काठमाडौं । निर्मलराज पौडेलेको ‘छम्म नाचौं, छप्प नाचौं’ गीत सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कार्यक्रममा बोल्दै कलाकार किरण केसीले गीत धेरै राम्रो रहेको र रात्री जीवनको नाचगानमा धेरै सुनिने र गुञ्जिने गीत रहेको बताए । त्यस्तै, कलाकार सरोज खनालले गीतमा काम गर्दा पुराना साथीहरु भेट्न पाउनु नै महत्वपूर्ण भएको बताए । उनले गीतले सबै पुराना साथीहरुसँग भेट्ने अवसर जुराएको बताए ।

त्यस्तै कलाकार राजाराम पौडेलले मनोरञ्जनका सबै कुरामा सन्देश खोजेर नहुने बताए ।

गीतको भिडियोमा सरोज खनाल, धिरेन शाक्य, रमेश उप्रेती, विजय लामा, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, रविन्द्र खड्का, गजित बिस्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)