शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चर्चित गजल गायक पंकज उदासको निधन


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १४, २०८०
  • 240
    SHARES

एजेन्सी । भारतीय चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।

गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकज उदासले चर्चित गजल ‘चिठी आयी बाट निकै चर्चा पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)