बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १२, २०८०
  • 241
    SHARES

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा रिट जारी गरेको छ ।

न्यायाधीश डा कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुर्‍याएको भए बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

दुर्गा प्रसाईँको लगानीमा रहेको बिएण्डसी मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतले निवेदककै पक्षमा रिट जारी गरेकाले अब उक्त कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)