शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेविसंघद्वारा सरकार बिरुद्ध सडकमै हवन गरेर बिरोध


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 33
    SHARES

 

काठमाडौं। नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारको बिरोधमा प्रदर्शन गरेको छ ।

 

शुक्रवार काठमाडौंको शान्ति बाटिकामा भला भइ नेविसंघले सरकारको बिरोधमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारको बिरोधमा सडकमै हवन गरेर सांकेतिक रुपमा सरकारको बिरोध गरेका हुन् । उनीहरुले खोई उत्तरपुस्तिका टियुले हरायो, खोई त उत्तरपुस्तिकाको सुरक्षा यही हो त शिक्षामन्त्री ज्यु टियुको वर्तमान अवस्था, गृहमन्त्री ज्यु जि.वी राई खोई ? सहकारी ठगी काण्ड स्वाहा, दोहोरो नागरिकता काण्ड स्वाहा, सुन तस्कर काण्ड स्वाहा, गृहमन्त्रीको नैतिकता स्वाहा, भूटानी शरणार्थी काण्ड स्वाहा, विद्यार्थीको उत्तरपुस्तिका स्वाहा, विद्यार्थीको भविष्य स्वाहा, समयमै परीक्षाफल प्रकाशन स्वाहा, खुला प्रक्रियाबाट भिसी नियुक्ति प्रक्रिया स्वाहा, भिसीको नयाँ कार्ययोजना स्वाहा, शिक्षामन्त्रीको कार्ययोजना स्वाहा, टियु पदाधिकारीको नैतिकता स्वाहा, शिक्षा क्षेत्रमा राजनीतिको अन्त्य स्वाहा, टियुमा बेथितिको अन्त्य स्वाहा लगायतका प्लेकार्ड र शब्द प्रयोग गरी बिरोध जनाएका थिए ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }