सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इजरायल र हिजबुल्लाहबीचको आक्रमणमा ७ जना मारिए


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १७, २०८०
  • 28
    SHARES

 

एजेन्सी ।  इजरायल र हिजबुल्लाहबीचको आक्रमणमा ७ जना हिजबुल्लाह र अमल आन्दोलनकर्मीहरुको मृत्यु भएको छ । नाकोरा र टायर हर्फामा ७ जना हिजबुल्लाह र अमल आन्दोलनकर्मी मारिएको बताइएको हो । हिजबुल्लाहले उत्तरी इजरायलका दुईवटा बस्तीहरूमा आक्रमण गरेको थियो ।

हिजबुल्लाहले गाजाको समर्थनमा लिमानमा नयाँ निर्मित कमाण्ड सेन्टरलाई निशाना बनाइ आक्रमण गरेको थियो । हमासको इस्लामी प्यालेस्टिनी समूहद्वारा अल अक्सा फ्लड अपरेसन शुरु भएदेखि लगभग दैनिक हिंसा हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }