मङ्लबार, बैशाख २५, २०८१

गीतकार रेग्मीको मर्मस्पर्शी गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १८, २०८०
  • 46
    SHARES

काठमाडौं, १८ चैत । गीतकार नारायण रेग्मीको निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक भएको छ । नेपाली साँगितिक वजारमा पछिल्लो समय मिठा मिठा गीत पस्कंदै आएका रेग्मीको ग्रेटर नेपाल सम्बन्धि ‘‘पुर्वको तिष्ठा पनि हामीलाई चाहियो, पश्चिमको काँगडा नि हामीलाई चाहियो‘‘ गीत छाँयाकंनको तयारीमा रहेको छ भने ‘‘नदेखेको भए तिमीलाई’’ रेकर्डिङको अन्तिम तयारीमा रहेको छ ।

प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर लक्ष्मण पोखरेलको सङ्गीत रहेको उक्त गीतमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाको अभिनय छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको सङ्गीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ छ । मुकेश हुमागाईको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }