मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हङकङविरुद्ध नेपाललाई तेस्रो सफलता


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ३, २०८१
  • 40
    SHARES

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

हङकङका अंशु रथलाई गुल्शन झाले रन आउट गराएका हुन् । पेभेलियन फर्किनुअघि अंशुले २६ बलमा एक छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए ।

ताजा स्थितीमा हङकङले ८.५ ओभरमा तीन विकेट गुमाएर ६५ रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }