मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश

मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १४, २०८१
  • 230
    SHARES

काठमाडौँ-  सर्वोच्च अदालतको आदेशबाट गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्तको हुनु भएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिएको रिटमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट जारी गर्दै अधिकारी पदमुक्त भएको फैसला सुनाएको हो ।

अदालतले संविधानको धारा १६८ उपधारा ३ अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

यसअघि मंगलबार र बुधबार बहस नसकिएपछि हेर्दाहेर्दामा राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)