शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायिका एलिना चौहानबाट सम्वन्ध विच्छेद मुद्दा दर्ता


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १८, २०८१
  • 255
    SHARES

काठमाडौं – गायिका एलिना चौहानले सम्वन्ध विच्छेद मुद्दा दर्ता गराउनु भएको छ ।

काठमाडौ जिल्ला अदालतमा वारेश मार्फत चौहानले मुद्दा दर्ता गराउनु भएको हो । बाग्लुङ घर भै हाल अस्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटा संग चौहानको गत बैशाख ५ गते बिवाह भएको थियो ।

केही समयको प्रेमपछि उनीहरुले लगनगाँठो कसेका थिए ।

श्रीमान विष्णु सापकोटाले मानसिक यातना दिएको र सम्बन्ध राम्रो नभएको भन्दै एलिनाले सम्वन्ध विच्छेद मुद्दा दर्ता गराएको फिराद पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)